Dr. Ram Baran Yadav

अरु नेताहरु अनावस्यक ढर्रा प्रस्तुत गरेर आफुलाई सम्ब्रिद्दशाली देखाउन दिन रात खर्चिन्छन, रास्ट्रपति डा. राम बरण यादव एक त्यस्तो हिलोमा फुल्ने कमल हुन् जसको कान्ति सुगन्धित गुलाब भन्दा धेरै माथि हुन्छ . यिनीले आफ्नो कार्यकालमा देखाएका एक से एक उदारवादी चरित्रले यिनिलाई नेपाली राजनेताहरुको भीडमा धेरै नै माथि उठाएको छ. यिनको सादा जिबनशैली र उच्च विचार को सबै नेताहरुले अनुसरण मात्रै गर्न सकेपनि यो देशले ठुलै फड्को मर्न सक्ने कुरा मा कुनै दुइ मत नै छैन.......

Comments

Popular posts from this blog

यस्तो हुनुपर्छ बिद्यालय भवन

लघुकथा : यहाँको चलन

सशंकित संरक्षणकर्मी