Posts

सशंकित संरक्षणकर्मी

नेपाल सरकारले तदारुकताका साथ निर्माण गर्दै गरेको १,७९२ किमि लम्बाइको हुलाकी राजमार्गका विभिन्न खण्डमा सडक विभागको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत विभिन्न आयोजना कार्यालयले सडक निर्माण गर्दैछन्। यहाँ चर्चा गर्न लागिएको विषय भने नेपालको बर्दिया राष्ट्रिय निकुञ्ज तथा भारतको कतर्नियाघाट वन्यजन्तु आरक्ष जोड्ने कर्णाली गेरुवा खोलामा निर्मित हालसम्मको लामो कोठियाघाट पुलदेखि पूर्वको झन्डै २.५ किमि वन क्षेत्रको हो जुन खाता जैविक मार्ग हो र जसको प्रयोग बाघ, गैँडा, जंगली हात्तीबाहेक अन्य २३ प्रजातिका वन्यजन्तुले प्रयोग गर्ने गरेको वैज्ञानिक अध्ययनहरूबाट पुष्टि भइसकेको छ। खाता जैविक मार्ग घाँसे मैदान र नदी तटसमेत गरी झन्डै ८ हजार ४ सय हेक्टर वनक्षेत्रको समायोजन हो जुन झन्डै १३ किमि लम्बाइ र १ देखि ६ किमिसम्म चौडाइमा छ। यस जैविक मार्गको झन्डै २.५ किमि लम्बाइ छिचोल्दै हुलाकी राजमार्ग अगाडि बढ्छ जसका कारण संरक्षणकर्मीहरू सशंकित छन्। र, हाल निर्माणाधीन सो सडकखण्डको दिगो व्यवस्थापनका निम्ति निरन्तर अन्तरक्रिया र गोष्ठीमा जुटिरहेका छन्। २०७५ फागुन १० गते बर्दिया सम्वाद समूहले बर्दियाका सबै सरोकारवाल…

Sustainable Green Infrastructure: State and prospect for Environment Friendly Development

Image
Infrastructure is the fundamental facilities and systems serving an area, collectively contributing towards means of commute to employment opportunities at a national scale. Every physical structure at our periphery is basically an infrastructure which eases our daily lives and contributes towards economic value. From residential to commercial buildings, schools to institutions, hospitals to airports, roads, railways, hydropower plants to waterways and canals are infrastructures. The construction and operation of infrastructures exert positive impact to the economy and wellbeing of people, in the meantime, it leaves its footprint to the environment. The impact of such footprint is accelerated with climate change impacts contribute towards disruption of ecological flow which induce human made disasters. WWF Nepal advocates for greener infrastructure which serves the purpose for sustained time period having no or very minimal impacts on natural wellbeing including that to the users. We …

Saving Biodiversity, timely actions required

Image
Rapid infrastructure development while will help boost the country’s economy, there is a need to pay timely attention to the fact that such projects can also have an adverse impact on the country’s biodiversity
Illustration: Ratna Sagar Shrestha/THT We are living in the most explosive era of infrastructure expansion in human history. Studies and records have shown that in the next three years, paved roads in Asia’s developing nations will double in length. As per Science Magazine, in the next three decades, the total length of additional paved roads worldwide could be 25 million kilometres – enough to encircle the planet more than 600 times. With Nepal having stepped into the federal structure, development of infrastructure seems more viable as the nation’s capital expenditure is expected to be better exploited through a check and balance strategy, which will hopefully drive the infrastructure trends towards prosperity. However, to achieve Sustainable Green Infrastructure (SGI), it is i…

यस्तो हुनुपर्छ बिद्यालय भवन

भूकम्प प्रतिरोधी भवन निर्माणको शिक्षामा सबैभन्दा पहिले सिकाइने भनेको साना तथा मझौला स्तरका भूकम्पहरुले न्यून वा सामान्य मात्रै क्षति पुर्याउने भवनहरुको निर्माण बिधि र ठुला तथा विध्वंसक भूकम्पहरु घटित हुँदापनि अत्यावश्यकिय सेवा प्रवाह गर्ने अस्पताल, किन्डरगार्टेंन, आणविक भट्टी आदि जस्ता सम्बेदनशिल भवनहरु निर्वाद रुपमा सेवा दिन सक्षम रहने प्रकृतिका निर्माणबिधि हुन | कुनै पनि भूकम्पले अलिकति पनि असर नपार्ने भवन निर्माण गर्न अत्यन्तै जटिल छ, असम्भवप्राय छ | भूकम्प प्रतिरोधी भवनहरुले गर्ने भनेको चाहिँ मानवीय तथा भौतिक क्षति सकेसम्म न्यून गर्ने र अत्यन्तै नाजुक अवस्थामा पनि मानवहरु सुरक्षित स्थानसम्म भाग्नसक्ने समयको उपलब्धता प्रदान गर्ने नै हो |
सन् २००५ मा भएको एक अध्ययनले नेपाललाई भूकम्पीय जोखिमको कारणले बिश्वको ११औं जोखिमयुक्त देश भनेर तोकेको छ भने बहुजोखिमयुक्त मुलुकहरुको सुचिमा नेपाल २०औँ स्थानमा पर्दछ | अहिलेको भूकम्प एउटा प्रतिनिधिमुलक घटना भयो जसबाट हामीले धेरैभन्दा धेरै पाठ सिकेर हाम्रो भविष्य जोखिममुक्त बनाउन धेरै कार्यहरु गर्न आवश्यक छ | अहिलेको जोखिम टर्यो र मेरो घर बस्ति सुरक्…

अफवाह र यथार्थ

भूकम्प एउटा प्राकृतिक प्रकृया भएकोले र हामी भूकम्पीय जोखिमले भरिपूर्ण देशमा रहेकाले भूकम्प देखि डराउने, तर्सिने, आत्तिएर भाग्ने भन्दा यसलाई अस्वयम्भाबी प्रकृया हो भनि जानि बुझि यसले गर्नसक्ने क्षति न्यूनीकरण गर्न यथेष्ठ पुर्वतयारि गर्नुपर्ने पाठ हामीले अब सिक्नुपर्छ | भन्ने गरिन्छ जुन चिजले हामीलाई मार्दैन, त्यसले हामीलाई अझै बलियो बनाउँछ | यसपालिको भूकम्पले हामीलाई अझै बढी बलियो, दृढ र साहसी बनाएको छ, बिपत्तिको यस घडीमा देखिएको भाइचाराले हामी भित्र अन्तर्निहित निस्वार्थ स्वयमसेवा प्रस्फुटित गरेको छ | समय समयमा बिज्ञहरुको कार्यदल तथा बिभिन्न रिपोर्टहरुले प्रस्तुत गरेका डरलाग्दा क्षतिका प्रक्षेपणहरुलाई हामीले विभिन्न कारणले वेवास्ता गर्न पुग्यौँ र अहिले यस्तो क्षति भोग्न बाध्य छौँ | तथापी हामी यस अर्थमा यो पालि भाग्यमानि हुन पुग्यौँ कि तेस्ता रिपोर्टहरुले पेश गरेका क्षतिको प्रक्षेपण भन्दा हाम्रो यथार्थ तथ्याङ्क निकै सानो देखिन्छ | भाग्यमानी यस अर्थमा पनि कि ठुलो भूकम्पपछी पनि सबैको सुझबुझ र धैर्यताले यथेष्ठ काम गर्न पाउँदा अत्यावश्यक आवश्यकताका सेवा सुविधाहरु (जस्तै विमानस्थल, अस्पताल,…