Posts

Showing posts from October, 2010

दर्शन जिन्दगीको

न त कहिल्यै दिइयाथ्यो, कसैको कहिल्यै बाल दियिन्न, आउने जति आओ पछि, अघि जानेको बाटो छेकिन्न, सकिन्छ त गर भलो, नगर्नेलाई "गर" भनिन्न, आफु भलो त जगत भलो, कुकर्मको बाटो हिडीन्न !