आजको खुराक

राजेश : हेल्लो, हेल्लो मनिष ! अँ तँ काँ छस हँ ?
मनिष : ए म अहिले यता क्यालिफोर्निया तिर आको छु यार !
राजेश : हँ ! के भन्छ ? नाजिस्कि न .... कता छस के गर्दै हो ?
मनिष : लौ पत्याएन एल्ले ! ह्याँ क्यालिफोर्नियामा छु के, अण्डा पारिरा'छु !
राजेश : हा हा के भन्छ !! अनि अण्डा पार्न नि क्यालिफोर्निया पुग्नुपर्छ त ?
मनिष : अँ हेर न ! मलाई त यति टाढा आउनु मन थे'न, उता नेपालमा पार्या अण्डा सानो सानो हुने, ग्राहक नै नपाइने ! राजेश : यता बिदेशां पार्या अण्डा भनेसी अलि बढी बजार पाइएला कि भनेर नि !
मनिष : अनि त्याँ पार्या अण्डा कस्तो भा'छ त अहिले ?
राजेश : अण्डा पारिसक्या छैन, कनेर बस्याछु | एकछिनमा पर्ला कि त !
मनिष : अनि अचम्म चाहिँ फेरी त्याँ नि यो मोबाइल चाहिँ चल्ने रैछ त ?
राजेश : अँ, यता हिड्ने बेलामा मैले नेपाल टेलिकमबाट International Roaming सुबिधा लिएर आको हो |
मनिष : हँ त्याँ नि टेलिकम कै नेटवर्क हो र ? अलि बाहिर गएर कुरो गर न, अलि सुनिएन | :P अनि कैले फर्किन्छस त यता ?
राजेश : यो पेज पढीसकेर फर्किन्छु | http://goo.gl/vq2uA

Comments

  1. अप्रिल फूलका भो नकुरोगरम् । रमाइलो पोष्ट ।

    ReplyDelete

Post a Comment

Popular posts from this blog

सशंकित संरक्षणकर्मी

Sustainable Green Infrastructure: State and prospect for Environment Friendly Development

Saving Biodiversity, timely actions required