Thursday, November 4, 2010

देउसी रे :)

E tell tell brother -what to tell ?
Why does this election - always fail.
All these stupids has -made Nepal like a hell
We fell like -we are in jail.

E my brothers, Where are you
When the country badly needs you
be the patriot, be bold and say
we can die for the country, we should say...

#Deusi Re

5 comments:

Aakar said...

Deusi re...
बब्बाल छ है, देउसी त !
:)

Prabesh said...

हा हा....देउसी रे !!!

gambhir said...

दर्हो ब्यंग है देश् बिगार्ने नेतालाई र देश् भुल्ने दाजुभाइलाइ। ..
देउसी रे

Nepali Youth said...

ए नेपालको सरकार =कामचलाउ,
ए कोशीको बाँध =कामचलाउ,
ए नेपालको कानून =कामचलाउ,
ए नेपालको संविधान =कामचलाउ,
ए नेपालको आइजी =कामचलाउ,
ए सम्सद भवन =कामचलाउ,
आहै
पञ्चले भन्थे- जनता
ए, राजाले भन्थे- जनता
ए, माअ‍ोवादी भन्छन्- जनता
ए, सरकारले भन्छ- जनता
ए, पार्टीले भन्छन्- जनता
ए, ऋणमा डुब्छन्- जनता

झाँक्री बज्यै said...

D Laugh ! D Laugh !! D Laugh !!!.......(क्या ! फसाद परो आज । औरेचीआँ देउसी खेलिरा' ठाममा आइएच । हाँस्नै परो औरेचीआँ । :D)

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More